नेपाली समय:

वि.सं २०८१ माघ १८   शुक्रवार

EnglishEN
हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइने,

हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइने,

 

 

माघ-१०

 

काठमाडौं- अब हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी दिने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निर्णय गरेका छन् ।

निकै महँगो औषधी अवश्यक पर्ने रोगको उपचारका लागि धेरै बिरामी तथा सरोकारवालामार्फत सरकारले आफैं व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै आएका थिए ।

 

जटिल किसिमको वंशाणुगत तथा पछिसमेत देखिने यस रोगको उपचारका लागि आवश्यक औषधी अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका संघीय अस्पताल तथा प्रादेशिक अस्पतालका अलावा अन्य सरकारी अस्पतालबाटसमेत उपलब्ध गराउनेछ ।

२३ Jan २०२५ , १:०१pm
हाम्रो आवाज