हमासले चार इजरायली महिला सैनिकलाई रिहा गर्ने,
माघ १२,
काठमाडौँ, १२ माघ : हमासले गाजा युद्धविराम सम्झौताअन्तर्गत रिहा गरिने इजरायली बन्धकहरूको दोस्रो सूची जारी गरेको छ।
युद्धविरामको सम्झौताबमोजिम हमासले दोस्रोपटक चार महिला इजरायली सैनिक बन्धकलाई रिहा गर्न सहमत भएको हो।
हमासले ती चार चारै महिला इजरायली सैनिक को नाम पनि सार्वजनिक गरेको छ।