नेपाली समय:

वि.सं २०८१ फाल्गुण २९   बिहीवार

EnglishEN
आज रास्वपा संसदीय दलको बैठक बस्दै,

आज रास्वपा संसदीय दलको बैठक बस्दै,

 

माघ -१५
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ।
बैठक विहान ११ बजे बनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय बस्ने कार्यवाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्।

रावलका अनुसार माघ १८ गतेदेखि सुरू हुने संघीय संसदको हिउँदे अधिवेशनमा पार्टीको भूमिका, एजेण्डा र प्राथमिकताबारे छलफल गर्न बैठक राखिएको हो।

२९ Jan २०२५ , १०:४५am
हाम्रो आवाज