नेपाली समय:

वि.सं २०८१ माघ १८   शुक्रवार

EnglishEN
भारतको उत्तरप्रदेशमा जारी महाकुम्भ मेलामा भागदौड मच्चिँदा ३० जनाको मृत्यु,

भारतको उत्तरप्रदेशमा जारी महाकुम्भ मेलामा भागदौड मच्चिँदा ३० जनाको मृत्यु,

माघ- १७

भारत उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलामा भागदौड मच्चिँदा ३० जनाको ज्यान गएको छ।

बुधबार राति भएको भागदौडका क्रममा हाल सम्म ३० जनाले ज्यान  गुमाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। भागदौडमा थुप्रै घाइतेसमेत भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

बुधबार एकैदिन करिब तीन करोड मानिसले कुम्भ स्नान गरेका थिए।

२१ घण्टा पहिले
हाम्रो आवाज