नेपाली समय:

वि.सं २०८१ फाल्गुण ११   आइतबार

EnglishEN
अमेरिकाले क्यानडा र मेक्सिकोमाथि लगाएको कर माथि रोक लगायो,

अमेरिकाले क्यानडा र मेक्सिकोमाथि लगाएको कर माथि रोक लगायो,

माघ-२२(एजेन्सी)

अमेरिकाले क्यानडा र मेक्सिकोमाथि २५ प्रतिशतसम्म कर लगाउने निर्णयबाट पछि हटेको छ ।

केही दिन अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा, मेक्सिको तथा चीनमाथि कर लगाउने निर्णय गरेका थिए ।

क्यानडा र मेक्सिकोले ट्रम्पको उक्त निर्णको विरोध गर्दै करको बद्ला कर बाटै गर्ने जवाफ दिएका थिए । अमेरिकाले मेक्सिको र क्यानडामा कर लगाउने निर्णय ३० दिनका लागि रोकेको हो ।

४ Feb २०२५ , ८:२४am
हाम्रो आवाज