
संसदमा पेश भएको विभिन्न अध्यादेश अनुमोदन सम्बन्धमा छलफल जारी,
माघ -२३
काठमाडौँ- ससंदमा पेश भएको विभिन्न अध्यादेश अनुमोदन सम्बन्धमा सभामुख देवराज घिमिरे र संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख प्रमुख सचेतकहरूबीचको छलफल जारी छ।
छलफल सिंहदरबारमा भइरहेको हो। अध्यादेश अनुमोदन लगायतका विषयमा छलफल भइरहेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी गराएका छन।अध्यादेशको विषयमा सत्तापक्ष र प्रतिपक्षको मत फरक-फरक रहेका छन्।