नेपाली समय:

वि.सं २०८१ फाल्गुण १०   शनिवार

EnglishEN
झापाबाट काठमाडौँ आउँदै गरेको सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु,

झापाबाट काठमाडौँ आउँदै गरेको सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु,

माघ-२५

झापाबाट काठमाडौँतर्फ आउँदै गरेको निजी गाडी दुर्घटना भएको छ । 

वि.पी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–५ मा शुक्रबार बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । साथै एक जनाको अवस्था गम्भीर छ ।

७ Feb २०२५ , ८:४९am
हाम्रो आवाज