नेपाली समय:

वि.सं २०८१ फाल्गुण १०   शनिवार

EnglishEN
लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गरियो,

लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गरियो,

माघ-२५

काठमाडौं  सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई ५४ लाख रुपियाँ धरौटीमा रिहा गरिएको छ ।

चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले लगातार दुई दिनको सुनुवाइपछि बिहीबार रविसँग धरौटी माग गर्ने आदेश दिएको थियो। सोही अनुसार लामिछानेले धरौटी बुझाएर रिहा भएका हुन्।

७ Feb २०२५ , ८:५७am
हाम्रो आवाज