नेपाली समय:

वि.सं २०८१ फाल्गुण ११   आइतबार

EnglishEN
अमेरिकी राष्ट्रपति ट्रम्प द्वारा अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि प्रतिबन्ध लगाउने निर्णय,

अमेरिकी राष्ट्रपति ट्रम्प द्वारा अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि प्रतिबन्ध लगाउने निर्णय,

माघ-२५

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि प्रतिबन्ध लगाएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको अमेरिका भ्रमणका क्रममा ट्रम्पले यो आदेशमा हस्ताक्षर गरेका हुन् ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि अमेरिका र यसको सहयोगी इजरायलविरुद्ध अनुचित र आधारहीन कारबाही गरेको आरोप लाई लिएर प्रतिबन्ध लगाइएको अंतरराष्ट्रीय संचारमाध्यमहरुले जनाएका छन।

यो आदेशले आईसीसीका अधिकारीहरू र उनीहरूका परिवारका साथै अदालतको अनुसन्धानमा सहयोग गर्ने व्यक्तिहरूमाथि आर्थिक र भिसा प्रतिबन्ध लगाउँछ ।

७ Feb २०२५ , ९:०९am
हाम्रो आवाज