नेपाली समय:

वि.सं २०८१ फाल्गुण १०   शनिवार

EnglishEN
आज राष्ट्रिय सभा बैठक बस्दै,विधेयकमाथि छलफल हुने

आज राष्ट्रिय सभा बैठक बस्दै,विधेयकमाथि छलफल हुने

माघ-२८

काठमाडौँ -राष्ट्रिय सभा बैठक सोमबार बस्दैछ । बैठकमा मिडिया काउन्सिल विधेयकमाथि छलफल हुने कार्यसूची छ । 

दिउँसो सवा १ बजे बस्ने बैठकमा  सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित “मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

१० Feb २०२५ , ८:२२am
हाम्रो आवाज