नेपाली समय:

वि.सं २०८१ फाल्गुण १०   शनिवार

EnglishEN
पोखरामा १९ औँ संस्करणको म्याराथन हुँदै,

पोखरामा १९ औँ संस्करणको म्याराथन हुँदै,


फागुन -१

पोखरा । पोखरामा शनिबार १९ औँ संस्करणको म्याराथन हुँदैछ । भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने प्रतियोगिताको पूरा तयारी सकिएको आयोजकले जनाएको छ । 

यस वर्ष २१ देशका ८० विदेशी सहित १५० जना धावक म्याराथनमा दौडिन दर्ता गराइसकेका छन् । त्यसमध्ये ८ जना महिला छन् । 

१३ Feb २०२५ , १०:१३am
हाम्रो आवाज