
सत्तारुढ दलहरूको बैठक आज बस्दै,
फागुन-३
काठमाडौं । सत्तारुढ दलहरूको बैठक आज बस्दै छ । बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बैठक बस्न लागेको हो ।
संसद्को जारी अधिवेशन, विकसित पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने बताइएको छ । बैठकमा सत्तासाझेदार दलका शीर्ष नेताहरू सहभागी हुने बताइएको छ ।