नेपाली समय:

वि.सं २०८२ बैशाख २६   शुक्रवार

EnglishEN
संघीय संसदका दुवै सदनको बैठक बस्दै,

संघीय संसदका दुवै सदनको बैठक बस्दै,

फागुन-११

काठमाडौं : संघीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्नेगरी दुवै सदनका बैठक बोलाइएको छ।

प्रतिनिधिसभातर्फ तीन र राष्ट्रियसभातर्फ दुईवटा कार्यसूची निर्धारण गरिएको छ। तर, सरकारले ल्याएका अध्यादेश निर्णयार्थ पेश गरिने विषय उक्त कार्यसूचीमा अटाएको छैन।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन २०७९/०८० पेस गर्ने  उल्लेख छ।

२३ Feb २०२५ , ८:१५am
हाम्रो आवाज