नेपाली समय:

वि.सं २०८२ बैशाख २६   शुक्रवार

EnglishEN
नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन,

नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन,

 

 

फागुन-१६

काठमाडौँ - नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको आज निधन भएको छ ।

चौरासी वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा आज बिहान  निधन भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिएका छन।

२८ Feb २०२५ , २:५८pm
हाम्रो आवाज