नेपाली समय:

वि.सं २०८१ चैत्र ३   सोमवार

EnglishEN
जसपा नेपालको केन्द्रीय समितिको बैठक बस्दै,

जसपा नेपालको केन्द्रीय समितिको बैठक बस्दै,

फागुन-१९

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज बस्न लागेको छ ।

ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

बैठकमा गत भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभिायान’को समीक्षा हुने जनाइएको छ । 

२ Mar २०२५ , २:११pm
हाम्रो आवाज