नेपाली समय:

वि.सं २०८१ चैत्र ३   सोमवार

EnglishEN
एन्फा का पूर्व अध्यक्ष गणेश थापा द्वारा एन्फा महासचिव किरण राई विरुद्ध मुद्दा दर्ता,

एन्फा का पूर्व अध्यक्ष गणेश थापा द्वारा एन्फा महासचिव किरण राई विरुद्ध मुद्दा दर्ता,

फागुन- २८

काठमाडौं - अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले आफ्नो चरित्र हत्या गरेको भन्दै एन्फा महासचिव किरण राई विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेका छन्।

अध्यक्ष रहँदा एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको र पछि सम्पत्ति शुद्धीकरणको छानबिनपछि आफूले ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको जस्ता आधारहिन आरोप लगाएर चरित्रहत्या गर्ने प्रयास गरेको उल्लेख गर्दै थापाले मुद्धा दायर गरेको जनाइएको छ ।

१२ Mar २०२५ , १०:३५am
हाम्रो आवाज