नेपाली समय: ६ : ५३ : २४

वि.सं २०८१ चैत्र २२   शनिवार

EnglishEN
आजको मौसम-देशको हिमाली क्षेत्रमा हिमपातको सम्भावना,

आजको मौसम-देशको हिमाली क्षेत्रमा हिमपातको सम्भावना,

चैत-७

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज (बिहीबार) मुलुकका केही स्थानमा हिमपातको सम्भावना रहेको जनाएको छ ।

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका हिमाली क्षेत्रमा आङ्शिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

पहाडी भागमा भने आङ्शिक बदली रही एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ ।

२० Mar २०२५ , ७:५६am
हाम्रो आवाज