नेपाली समय: ० : ३२ : ०५

वि.सं २०८१ चैत्र २४   सोमवार

EnglishEN
आज विश्व कविता दिवस, विविध कार्यक्रम गरी मनाइँदै,

आज विश्व कविता दिवस, विविध कार्यक्रम गरी मनाइँदै,

चैत-९

काठमाडौँ- आज  अन्तरराष्ट्रिय कविता दिवस मनाइदै छ। संयुक्त राष्ट्रसङ्घले घोषणा गरेका यी दिवस विश्वका विभिन्न मुलुकमा आफ्नो संस्कृतिअनुसार यी दिवस मनाइँदै छन् ।

आज हिमनदी, जातिवाद र जातीय भेदभावविरुद्ध सङ्घर्ष गरिरहेका जनतासँग ऐक्यबद्धता सप्ताहको प्रथम दिन, जातीय भेदभाव उन्मूलनको लागि अन्तरराष्ट्रिय दिवस अन्तरराष्ट्रिय वन दिवस, विश्व कविता दिवस अन्तरराष्ट्रिय नौरोज दिवस र विश्व डाउन सिन्ड्रोम दिवस परेका छन् ।

२१ Mar २०२५ , ८:१३am
हाम्रो आवाज