
आज आइतवार सार्वजनिक बिदा,
चैत-२४
काठमाडौं- सरकारले आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार रामनवमीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।
१ दिन पहिले