नेपाली समय:

वि.सं २०८२ बैशाख १३   शनिवार

EnglishEN
बङ्गलादेशी पूर्व प्रधानमन्त्री शेख हसिनालाई समर्थन गर्ने ७० वकिललाई जेल पठाइयो,

बङ्गलादेशी पूर्व प्रधानमन्त्री शेख हसिनालाई समर्थन गर्ने ७० वकिललाई जेल पठाइयो,

चैत-२६

ढाका– बङ्गलादेशको एक अदालतले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई समर्थन गर्ने ७० वकिललाई जेल पठाएको छ ।

गत वर्ष विद्यार्थी आन्दोलनका क्रममा ती वकिलहरूविरुद्ध कुटपिट र ज्यान मार्ने प्रयासका मुद्दा दर्ता भएका थिए । यही आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री हसिनाले देश छोडेकी थिइन् ।

८ Apr २०२५ , १:३२pm
हाम्रो आवाज