नेपाली समय:

वि.सं २०८२ बैशाख १३   शनिवार

EnglishEN
सुनको मूल्यमा भारी वृद्धि प्रतितोला ५ हजार ७ सयले बढ्यो सुनको मूल्य,

सुनको मूल्यमा भारी वृद्धि प्रतितोला ५ हजार ७ सयले बढ्यो सुनको मूल्य,

चैत-२८

काठमाडौं : सुनको मूल्यमा भारी वृद्धि भएको छ।

अघिल्लो दिन तोलामा २ हजार बढेको सुन आज एकै दिन ५ हजार ७ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

अघिल्लो दिन प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख ८१ हजार १ सय रुपैयाँ पुग्यो।

सुनको यो मूल्य हालसम्मकै उच्च हो। यसअघि गत शुक्रबार १ लाख ८० हजार ३ सय रुपैयाँको उच्चतम रेकर्ड बनेको थियो। 

१० Apr २०२५ , ११:०२am
हाम्रो आवाज