
भद्रपुर बाट पक्राउ गरिएका दुर्गा प्रसाईलाई अदालत पेश गरिँदै,
चैत -२९
काठमाडौँ -झापाको भद्रपुरबाट पक्राउ गरिएका तीनकुने घटनाका मुख्य आरोपि दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिल कार्यालय लगिए पश्चात अहिले काठमाडौँ जिल्ला अदालत पेश गरिने तयारी रहेको जनाइएको छ।
प्रसाईंमाथि राज्यविरुद्धको अपराध र संगठित अपराधमा अनुसन्धान हुने प्रहरीले जानकारी गराएको छ ।