नेपाली समय:

वि.सं २०८२ बैशाख १३   शनिवार

EnglishEN
सरकार परिवर्तनको कुरा हल्ला मात्र हो- प्रधानमन्त्री ओली,

सरकार परिवर्तनको कुरा हल्ला मात्र हो- प्रधानमन्त्री ओली,

वैशाख -५

चितवन - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्लाको पछाडि नलाग्न सबैलाई आग्रह गरेका छन् ।

चितवन इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहमा बोल्दै नयाँ वर्षको दिन माओवादी अध्यक्षले चितवनबाटै ०८२ सालसँगै सरकार फेरिने भनेर दिएको अभिव्यक्ति प्रति बोल्दै अहिले सरकार परिवर्तन हुने कुरा हल्ला मात्र हो त्यसैले हल्लाको पछाडि नलाग्न आग्रह गरेका छन । 

१८ Apr २०२५ , २:५४pm
हाम्रो आवाज