नेपाली समय:

वि.सं २०८२ बैशाख १३   शनिवार

EnglishEN
ठुला समुन्द्री छालले अस्ट्रेलियामा पाँच जनाको मृत्यु,

ठुला समुन्द्री छालले अस्ट्रेलियामा पाँच जनाको मृत्यु,

बैशाख-७

काठमाडौँ । अष्ट्रेलियाका धेरै तटीय क्षेत्रहरूमा ठूला छालहरूले ठक्कर दिँदा पाँच जनाको मृत्यु भएको छ । न्यु साउथ वेल्स र भिक्टोरिया राज्यको तटबाट अरु दुई जना बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

शनिबार दक्षिणी न्यु साउथ वेल्सको ताथ्रा नजिकै पानीमा एक पुरुषको शव फेला परेको थियो । एक दिन अघि, यहाँ छुट्टाछुट्टै घटनामा ५८ वर्षीय माझी र अन्य दुई जना मृत फेला परेका थिए ।

२० Apr २०२५ , ७:५५am
हाम्रो आवाज