नेपाली समय:

वि.सं २०८२ बैशाख १३   शनिवार

EnglishEN
तीनकुने घटना - दुर्गा प्रसाईँमाथि हत्यासहित ५ कसुरमा बयान सुरु,   

तीनकुने घटना - दुर्गा प्रसाईँमाथि हत्यासहित ५ कसुरमा बयान सुरु,   

बैशाख- ९

काठमाडौँ - तीनकुनेको राजावादी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाका मुख्य योजनाकार दुर्गा प्रसाईँको बयान सुरु भएको छ । जिल्ला सरकारी वकिल कार्यालय बबरमहलमा उपस्थित गराएर प्रसाईँको बयान लिन सुरु गरिएको हो ।

प्रसाईँविरुद्ध ज्यान सम्बन्धी कसुरको कर्तव्य ज्यानको कसुरमा समेत अनुसन्धान गरेर बयान लिन सुरु गरिएको छ । साथै, ज्यान मार्ने उद्योग, सङ्गठित अपराध, राज्यविरुद्धको कसुरभित्रको राजद्रोहको अपराध, आपराधिक उपद्रवको कसुरमा पनि बयान सुरु भएको छ । 

 

 

२२ Apr २०२५ , १:५२pm
हाम्रो आवाज