नेपाली समय:

वि.सं २०८२ बैशाख १३   शनिवार

EnglishEN
संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदै,

संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदै,

वैशाख- १२

काठमाडौं– सङ्घीय संसद्को दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को अधिवेशन आजदेखि सुरु हुँदैछ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आह्वान भएअनुसार आज देखि बैठक बस्न लागेको हो । बैठक आज दिउँसो १ बजेबाट बोलाइएको छ । 

अधिवेशनको पहिलो दिन शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने तयारी छ । यस्तै, अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

१५ घण्टा पहिले
हाम्रो आवाज