नेपाली समय:

वि.सं २०८२ मंसिर २९   आइतबार

EnglishEN
प्रतिनिधिसभा बैठक बस्दै,

प्रतिनिधिसभा बैठक बस्दै,

वैशाखः२६

काठमाडौ- प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। बैठक बिहान ११ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने छ। आज पनि केपी ओली नेतृत्वको सरकार ल्याएको आर्थिक बर्ष २०८२–८३ को नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेको छ।

 गत बैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकबाट नीति तथा कार्यक्रम सार्वजनिक गरेको देखि निरन्तर छलफल चलिरहेको हो।

९ May २०२५ , ८:२१am
हाम्रो आवाज