नेपाली समय:

वि.सं २०८२ जेठ ९   बिहीवार

EnglishEN
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध,

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध,

जेठ-१

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । 

मन्त्रालयले विज्ञप्ति जारी गर्दै विस २०८१ चैत महिनामा सञ्चालन गरिएको शिक्षक तथा कर्मचारीको आन्दोलनका कारण सामुदायिक विद्यालयका विद्यार्थी भर्ना एवं पठनपाठनलगायत कार्य प्रभावित भएकाले यस्तो अनुरोध गरेको जनाएको छ । 

१५ May २०२५ , ७:१५am
हाम्रो आवाज