नेपाली समय:

वि.सं २०८२ जेठ ९   बिहीवार

EnglishEN
नागढुंगा प्रहरी कर्मचारीबीच भएको कुटपिट घटनामा दुवैजनामाथि कारबाही,

नागढुंगा प्रहरी कर्मचारीबीच भएको कुटपिट घटनामा दुवैजनामाथि कारबाही,

जेठ -१

 

काठमाडौंको नागढुंगामा प्रहरी कर्मचारीबीच भएको कुटपिट घटनामा संलग्न दुवै जनालाई कारबाहीको दायरामा ल्याइएको छ । कारबाही स्वरूप दुवै जनालाई जिम्मेवारीबाट हटाइएको छ ।

 

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) एवं प्रवक्ता शेखर खनालका अनुसार घटनामा संलग्न ट्राफिक इन्स्पेक्टर र प्रहरी जवान दुवैलाई तत्काल  जिम्मेवारीमुक्त गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको हो ।

१५ May २०२५ , ८:०४am
हाम्रो आवाज