नेपाली समय:

वि.सं २०८२ जेठ ९   बिहीवार

EnglishEN
सङ्घीय संसद्अन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दै,

सङ्घीय संसद्अन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दै,

 

वैशाख -८
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार अर्थ , सार्वजनिक लेखा, विकास आर्थिक मामिला तथा सुशासन र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो।

अहिले बिहान ११ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयसम्बन्धी छलफल हुँदैछ ।

९ घण्टा पहिले
हाम्रो आवाज