नेपाली समय:

वि.सं २०८२ जेठ ३१   शुक्रवार

EnglishEN
आज बजेट सार्वजनिक हुँदै,

आज बजेट सार्वजनिक हुँदै,

जेठ -१५

 

काठमाडौं - सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)पेस गर्ने कार्यसूची रहेको छ ।

 

अपराह्न ३ः०० बजे हुने बैठकमा नेपालको संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री आव २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का सचिवालयले जनाएको छ । संसद् सचिवालयले दुवै सदनका सदस्यलाई दिउँसो २ः४५ बजे अगाडि नै प्रतिनिधिसभा बैठक कक्षमा उपस्थित हुन आग्रह समेत गरेको छ ।

२९ May २०२५ , ७:१७am
हाम्रो आवाज