नेपाली समय:

वि.सं २०८२ जेठ ३१   शुक्रवार

EnglishEN
आजबाटै बजेट कार्यान्वयन हुन्छ - अर्थमन्त्री पौडेल,

आजबाटै बजेट कार्यान्वयन हुन्छ - अर्थमन्त्री पौडेल,

जेठ -१६

काठमाडौं- उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसद्मा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनलाई आफूले पहिलो प्राथमिकता राखेर काम गर्ने बताएका छन्।

आज अर्थ मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२/८३ को बजेट सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनका लागि साउन नकुर्ने र आजैबाट कार्यान्वयन प्रक्रिया थालनी गर्ने बताएका हुन्।

३० May २०२५ , ३:४६pm
हाम्रो आवाज