नेपाली समय:

वि.सं २०८२ जेठ ३१   शुक्रवार

EnglishEN
जङ्गली हात्तीको आक्रमणमा परी एक किसानको मृत्यु,

जङ्गली हात्तीको आक्रमणमा परी एक किसानको मृत्यु,

जेठ-१७

काठमाण्डौं: सप्तरीमा आज बिहान जङ्गली हात्तीको आक्रमणमा परी एक किसानको मृत्यु भएको छ ।

आक्रमणबाट कञ्चनरूप नगरपालिका–१२ धरमपुर टोलका ६६ वर्षीय दशरथ भनिने केदारबहादुर विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

३१ May २०२५ , २:२५pm
हाम्रो आवाज