नेपाली समय:

वि.सं २०८२ जेठ ३१   शुक्रवार

EnglishEN
एम्बुलेन्स र स्कुल भ्यान ठोक्किदा एक जनाको मृत्यु,

एम्बुलेन्स र स्कुल भ्यान ठोक्किदा एक जनाको मृत्यु,

जेठ-१९

 

नवलपुर- नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को देवचुलीमा बिहान एम्बुलेन्स र स्कुल भ्यान ठोक्किदा एक जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा परी दुई विद्यार्थीसहित पाँच जना घाइते भएका नेपाल प्रहरीले जनाएको छ।

 

नारायणगढतर्फ बिरामी बोकेर जाँदै गरेको ना४च ४६१६ नम्बरको एम्बुलेन्स र विपरीत दिशामा जाँदै गरेको बा२०च ७२ नम्बरको स्कुल भ्यान देवचुली–२ स्थित दुम्कोली चोकमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

२ Jun २०२५ , २:०७pm
हाम्रो आवाज