नेपाली समय:

वि.सं २०८२ जेठ ३१   शुक्रवार

EnglishEN
आन्दोलनरत यातायात व्यवसायीसँग वार्ताका लागि वार्ता समिति गठन,

आन्दोलनरत यातायात व्यवसायीसँग वार्ताका लागि वार्ता समिति गठन,

जेठ- १९

काठमाण्डाै – सरकारले यातायात व्यवसायीसँग छलफल गर्नका लागि वार्ता समिति गठन गरेको छ ।

 

गृह मन्त्रालयमा आज बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवको संयोजकत्वमा विभिन्न मन्त्रालयका प्रतिनिधि तथा यातायात व्यवसायी रहने गरी वार्ता समिति गठन गरेको हाे । समितिमा सरकारका तर्फबाट विभिन्न मन्त्रालयबाट आठ जना र यातायात व्यवसायी तथा मजदूरको तर्फबाट चार जना सदस्य रहनेछन् ।

गण्डकी प्रदेश सरकारले जारी गरेको राइड शेयरिङसम्बन्धी नियमावलीकोविरोधमा सडकमा निस्किएका व्यवसायीसँगको छलफलका लागि वार्ता समिति गठन भएको हो ।

२ Jun २०२५ , २:४०pm
हाम्रो आवाज