
राष्ट्रिय सभाको बैठक जारी,
जेठ-२०
काठमाडौँ । राष्ट्रिय सभाको बैठक बसिरहेको छ । बैठकमा उपप्रधान एवं अर्थमन्त्री पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको भन्सार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यसका साथै अन्य विधेयकहरू माथि पनि छलफल गरिने कार्यक्रम रहेको बताइएको छ।