नेपाली समय:

वि.सं २०८२ जेठ ३१   शुक्रवार

EnglishEN
भारतीय राज्य मणिपुरमा फेरि भड्कियो हिंसा प्रशासनद्वारा कर्फ्यु आदेश जारी,

भारतीय राज्य मणिपुरमा फेरि भड्कियो हिंसा प्रशासनद्वारा कर्फ्यु आदेश जारी,

जेठ -२५

एजेन्सी-

मणिपुरमा पुन जातीय हिंसा भड्किएको छ। दुई समुदाय बीच भड्किएको जातीय तनावले ग्रसित भारतीय राज्य मणिपुरले कट्टरपन्थी समूहका केही सदस्यको गिरफ्तारीको विषयमा प्रदर्शनकारी र सुरक्षा बलहरूबीच झडप भएपछि इन्टरनेट बन्द र कर्फ्यू लगाएको छ ।

भारतको उत्तरपूर्वमा रहेको मणिपुरमा दुई वर्षभन्दा बढी समयदेखि मुख्यतः हिन्दू मैतेई बहुसङ्ख्यक र मुख्यतः इसाई कुकी समुदायबीच आवधिक झडपहरू भइरहेका छन् । यी झडपमा २ सय ५० भन्दा बढी मानिसको मृत्यु भएको छ ।

८ Jun २०२५ , ३:२५pm
हाम्रो आवाज