नेपाली समय:

वि.सं २०८२ जेठ ३१   शुक्रवार

EnglishEN
नेपाल राष्ट्र बैंक का तत्कालिन अध्यक्ष सहित पाँचजना विरुद्ध मुद्दा दायर,

नेपाल राष्ट्र बैंक का तत्कालिन अध्यक्ष सहित पाँचजना विरुद्ध मुद्दा दायर,

जेठ -२७

काठमाडौँ- ऋण दिलाइदिएबापत घुस लिएको अभियोगमा नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष डा चन्द्रबहादुर अधिकारीसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

 

नेपाल बैंक लिमिटेडबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै अध्यक्ष डा अधिकारीले घुस लिएको आयोगको आरोप छ । 

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियामा रहेको भुसाल हस्पिटालिटीअन्तर्गतको परियोजनाले रु एक अर्ब ७७ करोड २९ लाख ८६ लाख ७६५ बराबरको ऋण लिनका लागि बैंकका अध्यक्ष डा अधिकारीले रु १९ लाख रकम लिएको पाइएको छ ।

 

१० Jun २०२५ , ८:३७am
हाम्रो आवाज