नेपाली समय:

वि.सं २०८२ जेठ ३१   शुक्रवार

EnglishEN
संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दै,

संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दै,

 

 

जेठ-२७

 

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ । मंगलबार राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

 

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ ।

१० Jun २०२५ , १०:१०am
हाम्रो आवाज