नेपाली समय:

वि.सं २०८२ जेठ ३१   शुक्रवार

EnglishEN
आज दुई वटा संसदीय समितिको बैठक बस्दै,

आज दुई वटा संसदीय समितिको बैठक बस्दै,

जेठ -२९

काठमाडौं । आज संघीय संसद अन्तर्गत रहेका विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ ।

आज बस्ने यी बैठकहरूमा विभिन्न महत्त्वपूर्ण विधेयक तथा समसामयिक विषयहरूमा छलफल हुनेछ ।

आज बस्ने विधायन व्यवस्थापन समितिको ७७ औँ बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ ।

१ दिन पहिले
हाम्रो आवाज