नेपाली समय:

वि.सं २०८२ जेठ ३१   शुक्रवार

EnglishEN
अमेरिकाको लस एन्जलसमा कर्फ्यु जारी ४०० जना प्रहरी हिरासतमा,

अमेरिकाको लस एन्जलसमा कर्फ्यु जारी ४०० जना प्रहरी हिरासतमा,

जेठ- २९

 

एजेन्सी– धेरै दिनको विरोध प्रदर्शनपछि अमेरिकाको लस एन्जलसमा कर्फ्यु लगाइएको पहिलो रातमा नै चार सय जना प्रहरी हिरासतमा परेका छन्।

 

यसरी हिरासतमा भएका मध्य तीन सय ३० जना कागजात नभएका आप्रवासी छन्। अन्य एक सय ७० जनालाई तोडफोडका कारण हिरासतमा लिएको ट्रम्प प्रशासनले जनाएको छ।

१ दिन पहिले
हाम्रो आवाज