नेपाली समय:

वि.सं २०८२ आषाढ २८   शनिवार

EnglishEN
विदेश भ्रमणमा जाने नेपाली नागरिकले अब तीन हजार डलर लैजान पाउने,

विदेश भ्रमणमा जाने नेपाली नागरिकले अब तीन हजार डलर लैजान पाउने,

असार- २७

विदेश भ्रमणमा जाने नेपाली नागरिकले अब तीन हजार डलर लैजान पाउने भएका छन । नेपाल राष्ट्र बैंकले विदेश यात्रा गर्ने नेपाली नागरिकहरूका लागि साथमा लैजान सकिने वैदेशिक मुद्राको सीमा बढाएको छ । 

आज सार्वजनिक मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले यो सीमा २५ सय अमेरिकी डलरबाट बढाएर ३ हजार अमेरिकी डलर पुर्‍याएको हो ।

२२ घण्टा पहिले
हाम्रो आवाज