नेपाली समय:

वि.सं २०८२ साउन १५   बुधवार

EnglishEN
दुई किलो सुनसहित ठमेलबाट दुई चिनिया नागरिक पक्राउ,

दुई किलो सुनसहित ठमेलबाट दुई चिनिया नागरिक पक्राउ,

साउन -६

काठमाडौं । ठमेलबाट दुई किलो सुन र २४ लाख रुपैयाँ नगदसहित दुईजना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा उनीहरू पक्राउ परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले जानकारी दिएका छन।पक्राउ पर्नेहरूमा चुनलिङ र समेचुङ छन् । उनीहरू एकजना पुरुष र एक महिला हुन् ।

पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।

२२ Jul २०२५ , २:३०pm
हाम्रो आवाज