नेपाली समय:

वि.सं २०८२ साउन १५   बुधवार

EnglishEN
कोशीमा फैलियो डेङ्गु संक्रमण ३ हजारभन्दा बढी संक्रमित, ३ जनाको मृत्यु,

कोशीमा फैलियो डेङ्गु संक्रमण ३ हजारभन्दा बढी संक्रमित, ३ जनाको मृत्यु,

साउन-१२

 

कोशी प्रदेशका १४ जिल्लामै डेंगुको सङ्क्रमण फैलिएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ ।

 

निर्देशनालयकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार कोशीमा तीन हजार १८१ जना डेंगु संक्रमित रहेका छन् । जसमा तीन जनाको मृत्यु भएको उनले बताइन् । 

 

पहाडी जिल्लामा डेंगु संक्रमित अत्यन्त न्यून रहे पनि तराईका चार जिल्लामा बढी रहेको निर्देशनालयको तथ्याङ्कले देखाएको छ ।

 

१ दिन पहिले
हाम्रो आवाज