नेपाली समय:

वि.सं २०८२ साउन १५   बुधवार

EnglishEN
कर्णाली प्रदेश सरकार द्वारा घर बीमा कार्यक्रम सुरू,

कर्णाली प्रदेश सरकार द्वारा घर बीमा कार्यक्रम सुरू,

साउन -१२ 

 

कर्णाली प्रदेशले प्रदेशका विपद जोखिम क्षेत्रका स्थानीय तहरुमा घर बीमा कार्यक्रम लागू गरेको छ । जस अन्तर्गत पहिलो चरणमा पन्ध्र वटा स्थानीय तहका दुई सय १३ वडामा १६ हजार घरबीमा गरेको गरिएको छ ।

 

कर्णाली प्रदेश विपद्को उच्च जोखिममा रहेको र  प्राकृतिक विपद् लगायतको भवितव्यको कारणबाट हुने क्षति र नोक्सानीको आर्थिक सुरक्षाको प्रत्याभूत गर्न कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष ०८१ /०८२ को वार्षिक नीति तथा कार्यक्रम र बार्षिक बजेट घर बीमा कार्यक्रम ल्याएको थियो । सोही कार्यक्रम अन्र्तगत प्रदेश सरकारले  आजदेखी घर बीमा कार्यक्रम शुरु गरेको हो ।

१ दिन पहिले
हाम्रो आवाज