नेपाली समय:

वि.सं २०८२ साउन १५   बुधवार

EnglishEN
आज पाँचवटा संसदीय समितिका बैठकहरू बस्दै,

आज पाँचवटा संसदीय समितिका बैठकहरू बस्दै,

साउन -१३

काठमाडौँ । संघीय संसदअन्तर्गतका विभिन्न पाँचवटा संसदीय समितिका बैठकहरू आज बस्दैछन्। 

आजका लागि तय भएका बैठकहरूमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति रहेका छन्।

१८ घण्टा पहिले
हाम्रो आवाज