नेपाली समय:

वि.सं २०८२ साउन २९   बुधवार

EnglishEN
सभामुख घिमिरे विदेश भ्रमण सकेर स्वदेश फिर्ता,

सभामुख घिमिरे विदेश भ्रमण सकेर स्वदेश फिर्ता,

साउन-१८

 

काठमाडौँ - सभामुख देवराज घिमिरे आफ्नो स्विट्जरल्यान्ड भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् ।

 

स्विट्जरल्यान्डको जेनेभामा सम्पन्न संसद्का सभामुखहरूको छैटौं विश्व सम्मेलनमा नेपालका तर्फबाट सहभागिता जनाएर उनी आइतबार स्वदेश फिर्ता भएका हुन् ।

३ Aug २०२५ , २:४०pm
हाम्रो आवाज