नेपाली समय:

वि.सं २०८२ भाद्र ५   बिहीवार

EnglishEN
बहुविवाहलाई कुनै हालतमा कानुनी मान्यता नदिने- प्रधानमन्त्री ओली,

बहुविवाहलाई कुनै हालतमा कानुनी मान्यता नदिने- प्रधानमन्त्री ओली,

साउन -२८

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई मान्यता दिने कानुन ल्याउन लागेको हल्ला चलाएको भन्दै त्यस्तो कानुन ल्याउन नलागेको स्पष्ट गरेका छन् । 

 

बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बहुविवाहलाई मान्यता दिनेगरी कानुन ल्याउन लागिएको हल्ला चलाइएको बताउदै बहुविवाहलाई कुनै पनि हालतमा मान्यता प्रदान नगरिने बताएका हुन् । 

१३ Aug २०२५ , ३:१६pm
हाम्रो आवाज