नेपाली समय:

वि.सं २०८२ भाद्र ५   बिहीवार

EnglishEN
मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज सार्वजनिक

मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज सार्वजनिक

भदौ-४

 

काठमाडौँ - दुई दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले गरेका २५ निर्णय बुधबार सार्वजनिक भएको छ ।

 

सरकारको प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त निर्णय बुधबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन् । 

 

जसअनुसार दुई मन्त्रीसहित ८ जनाको विदेश भ्रमण बैठकले स्वीकृत गरेको छ । 

१ दिन पहिले
हाम्रो आवाज