नेपाली समय:

वि.सं २०८२ भाद्र ९   सोमवार

EnglishEN
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै,

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै,

भदौ-९

काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

आज दिउसो २: ३० बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

१२ घण्टा पहिले
हाम्रो आवाज